Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९६
संक्रमित
२४,९५७
निको भएका
१६,८३७

महानायक राजेश हमालको दोस्रो म्युजिक भिडियो ‘चट्ट बसम देउरालीमा’ सार्वजनिक (हेर्नुहोस भिडियो)



नेपाली फिल्म हेर्ने जो-कोहीको लागि सुपरिचित नाम हो-महानायक राजेश हमाल । आजभोली नेपाली चलचित्र देखि टाडा रहेका छन् । उनी आजकल विज्ञापमा बढि ब्यस्त रहेका हुन्छ । महानायकको दोस्रो म्युजिक भिडियो ‘चट्ट बसम देउरालीमा’बोलको गीतमा सार्वजानिक भएको छ ।

महानायक र करिश्मा मानन्धरको बोलचाल बन्द अझै सम्बन्ध चिसो यस्तै बिषयlले मिडियामा छायाका थिय तर यस्तो केहि रहिन्छ । गीतमा महानायक राजेशसँगै नायिका करिश्मा रमाउदै छिन्।

चर्चित गायिका मेलिना राई र गायक भिम चापागाईंको स्वरमा सजिएको छ । दिपक शर्माले शब्द र संगीत भरेको गीतमा नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् ।

उत्सव दाहालद्वारा छायांकन गरिएको भिडियोलाई अच्युत बजगाईंले सम्पादन गरेका हुन् । गीतलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्