Logo

महानायक राजेश हमालको दोस्रो म्युजिक भिडियो ‘चट्ट बसम देउरालीमा’ सार्वजनिक (हेर्नुहोस भिडियो)



Spread the love

नेपाली फिल्म हेर्ने जो-कोहीको लागि सुपरिचित नाम हो-महानायक राजेश हमाल । आजभोली नेपाली चलचित्र देखि टाडा रहेका छन् । उनी आजकल विज्ञापमा बढि ब्यस्त रहेका हुन्छ । महानायकको दोस्रो म्युजिक भिडियो ‘चट्ट बसम देउरालीमा’बोलको गीतमा सार्वजानिक भएको छ ।

महानायक र करिश्मा मानन्धरको बोलचाल बन्द अझै सम्बन्ध चिसो यस्तै बिषयlले मिडियामा छायाका थिय तर यस्तो केहि रहिन्छ । गीतमा महानायक राजेशसँगै नायिका करिश्मा रमाउदै छिन्।

चर्चित गायिका मेलिना राई र गायक भिम चापागाईंको स्वरमा सजिएको छ । दिपक शर्माले शब्द र संगीत भरेको गीतमा नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् ।

उत्सव दाहालद्वारा छायांकन गरिएको भिडियोलाई अच्युत बजगाईंले सम्पादन गरेका हुन् । गीतलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/KWCTxiq7Qig

प्रतिक्रिया दिनुहोस्