Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३७७,४०४
संक्रमित
६,३६५,४७३
निको भएका
२,९०३,४१८
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
१८११
निको भएका
२२१

घुससहित प्रहरी नायब निरीक्षक जिसी पक्राउ



१३ असोज, रूपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीलाई सेवाग्राहीबाट लिएको रु १५ हजार घुससहित नियन्त्रणमा लिएको छ ।

बीमा सिफारिश गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले निजलाई घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्