Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१४ असोज, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार १ सय ९९ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन  ७०  हजार ८ सयको वरीपरी कारोबार भएको सुनको मुल्यमा  आज गिरावट आउँदै  ७० हजार १ सय ९९ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६९ हजार ९ सय २  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ४५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्