Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१६ असोज, काठमाडाैँ – आज सुन प्रतितोला ६९ हजार २ सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन  ७०  हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा  आज गिरावट आउँदै  ६९ हजार २ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६८ हजार ९ सय ५  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय २५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्