Logo

इंग्लिस प्रिमियर लिगमा आज ६ खेल हुँदै, अपराजित रहेको लिभरपुल शीर्षस्थानमै रहने हाेडमा



Spread the love

१८ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज ६ खेल हुँदैछ। यो सिजनको राम्रो सुरुवात गर्दै अपराजित रहेर शीर्षस्थानमा रहेको लिभरपुलले लेस्टर सिटीको सामना गर्दैछ । त्यसअघि सवा पाँच बजे ब्राइटनले टोटनह्यामसंग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, पौने आठ बजे बर्नले र एभर्टन, लिभरपुल र लेस्टर, नर्विच सिटी र एस्टोन भिल्ला तथा वाटफोर्ड र सेफिल्ड आपसमा भिड्दा वेस्टह्याम र क्रिष्टल प्यालेस राति सवा १० बजे आमने सम्मने हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्