Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९६
संक्रमित
२४,९५७
निको भएका
१६,८३७

तस्बीरमा कलाकारको दशैँँको टीका (फोटो फिचर)



हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँएको छ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत आज बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसाको समयमा टीका लगाइएको हो नेपालका कलाकारहरूले पनि सोही अनुसार टिका प्रसाद ग्रहण गरेका छन् । हेराैँ केही तस्बीरहरू :-

 

प्रतिक्रिया दिनुहोस्