Logo

तस्बीरमा कलाकारको दशैँँको टीका (फोटो फिचर)



Spread the love

हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँएको छ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत आज बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसाको समयमा टीका लगाइएको हो नेपालका कलाकारहरूले पनि सोही अनुसार टिका प्रसाद ग्रहण गरेका छन् । हेराैँ केही तस्बीरहरू :-

 

प्रतिक्रिया दिनुहोस्