Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२२ असोज, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार ८ सय ९९ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ६९  हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा  आज केही वृद्धि हुँदै  ७० हजार ८ सय ९९ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७० हजार ६ सय २  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्