Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५६३,५९८
संक्रमित
१२,६५७,८२२
निको भएका
७,३८८,५७८
नेपालमा कोरोना भाइरस
मृत्यु
३८
संक्रमित
१७०६१
निको भएका
१०३२८

कस्तो रहला आज शुक्रबार देशको माैसम ?



२४ असोज, काठमाडौं – आज शुक्रबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा  वर्षाको प्रबल संभावना रहेको छ ।

देशको पूर्वी पहाडी भागहरुमा मौसममा समेत व्यापक परिवर्तन रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । त्यसै गरी उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म माैसम सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्