Logo

दुईवटा चुनाव, एउटै मतपत्र ! प्रमुख निर्वाचन आयुक्तको घोषणाः



Spread the love

१५ भदौ, काठमाडौं ।दुई महिनाभित्र तीनवटै तहका चुनाव सम्पन्न गर्नुपर्ने चापाचापमा रहेका प्रमुख यादवले आइसीयुमा बसेर काम गरिरहेको अवस्थामा रहेको बताए  । सरकारले अक्सिजनरुपी कानुन तत्काल दिएन भने मंसिर १० मा चुनाव हुन सक्दैन भनेर बोल्न बाध्य हुने उनले  बताए  ।

आयोधिप्रसाद यादव -प्रमुख निर्वाचन आयुक्त ।

दुई महिनाभित्र तीनवटै तहका चुनाव सम्पन्न गर्नुपर्ने चापाचापमा  छन यादव । निर्वाचन आयोगको इतिहासमै एक वर्षभित्रै तीन वटा, त्यसमा पनि विल्कुल नयाँ संरचनाका चुनाव गराउने ऐतिहासिक जिम्मेवारीमा छन् उनि  ।

उनले भरतपुर प्रकरणलाई लिएर चित्त नदुःखाउन एमालेलाई आग्रह गरेका छन् । आयोगले सबै दललाई समान व्यवहार गरेको प्रष्टीकरण समेत यादवले दिएका छन् । उनले मधेसमा एमालेमाथि भइरहेका निषेध र अवरोधप्रति आयोग गम्भीर भएको भन्दै यसबारे सरकारको गम्भीर ध्यानाकर्षण गराइएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्