Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२९ असोज, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार १ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७०  हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा  आज केही गिरावट आउँदै  ७० हजार १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६९  हजार ७ सय ४  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ४५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्