Logo

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



Spread the love

३० असोज, कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का बलदेव बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

घरदेखि जङ्गलको बाटो भएर बाणीतर्फ जाने क्रममा बुधबार दिउँसो बोहरालाई जङ्गली हात्तीको बथानले आक्रमण गरेको प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्