Logo

गैरआवासीय नेपालीको खिसिट्युरी नगरौँ: रविन्द्र मिश्र



Spread the love

१ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा चलिरहेको छ। एनआरएनएको नवौँ महाधिवेशनका क्रममा केही उच्छृङ्खल घटनाहरु भएका थिए । जसले गर्दा विदेशमा बसेका नेपालीहरुको हर्कतलाई लिएर सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ ।

तर साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले केही व्यक्तिहरुको गैरजिम्मेबार व्यवहारका कारण सम्पूर्ण नेपालीलाई गाली नगर्न सुझाव ब्यक्त गरेका छन् ।‘विषयहरूलाई समग्रतामा हेरिनु पर्छ। सानो समूहको भ्रष्टता र गैरजिम्मेवारीका कारण सबै नेपाली खत्तम भन्न मिल्दैन। एनआरएनएको सानो समूहको वितण्डाका कारण सबैको खिसिट्युरी गर्नु गलत हुन्छ।

प्रतिक्रिया दिनुहोस्