Logo

चर्चित इन्डियन गायिका नेहा कक्कडलाई स्टेजमै चुम्बन गरेपछि (हेर्नुहोस् भिडियो)



रियालिटी सो इन्डियन आइडलकी जज तथा गायिका नेहा कक्कडलाई एक जनाले प्रतियोगीले गिफ्ट दिने बाहानामा गालामा चुम्बन गरेका छन् । उनलाई शोका एक प्रतियोगीले गालामा चुम्बन गरे पछि सबै जज चक्कित भएका छन् ।

उनले नेहालाई एक-एक गरेर सबै उपहार दिएपछि नेहाले उनलाई खुसी हुँदै अँगालो हालेकी थिइन् । त्यसै लगतै उनले नेहालाई किस गरेका थिए भने नेहाले लाजले आफ्नो अनुहार लुकाउँदै त्यहाँबाट टाढा भागेकी छिन् । अहिले सम्म कसैले नसोचेको कुरा यस शोमा भएको छ ।

अहिले जता-ततै चुम्बन काण्डको चर्चा भएको छ । सोनी टिभीले ट्वीटर मार्फत सेयर गरेको चुम्बनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

 

 

 

प्रतिक्रिया दिनुहोस्