Logo

सांसद आलमको यथार्थ बाहिर ल्याउनुपर्छ : मधु आचार्य



Spread the love

१ कार्तिक, काठमाडौँ l नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यले पार्टीले हत्या आरोप लागेका सांसद मोहम्मद अफताव आलमको छानबिन गरी यथार्थ बाहिर ल्याउनुपर्ने बताएका छन् l

सभापति आचार्यले मिनी माइक्रो ब्लक ट्विटरमार्फत त्यस्तो बताएका हुन् l उनले लेखेका छन्, “पार्टी स्वयंले पनि छानबिन गरी यथार्थ बाहिर ल्याउनुपर्छ । दूधको दूध, पानीको पानी हुनुपर्छ । राजनीतिको अपराधिकरण र अपराधीको राजनीतिकरण अन्त होस् ।”

प्रतिक्रिया दिनुहोस्