Logo

प्रहरीद्वारा गुण्डा नाइके बाघे पक्राउ



Spread the love

१ कार्तिक, काठमाडौँ l प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रहेका एक युवकलाई पक्राउ गरेको छ l

पक्राउ पर्नेमा गुण्डानाइके सन्देश लामा उर्फ ‘बाघे’ रहेका छन् l गुण्डानाइकेलाई आज अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि ठगी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्