Logo

वुमन लिग: चितवन राईनोजले पोखरा पल्टन र विराटनगरले काठमाडौँसंग प्रतिस्पर्धा गर्दै



Spread the love

२ कात्तिक, काठमाडौं । जारी वुमन च्याम्पियन्स लिग (डब्लुसीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा चितवन राईनोजले पोखरा पल्टनको सामना गर्दैछ ।

चितवन आजको खेलमा जित निकाल्दै प्लेअफमा पुग्ने लक्ष्यमा रहनेछ भने पोखरा पहिलो जितको खोजीमा हुनेछ ।

आज नै हुने दोस्रो खेलमा विराटनगर र काठमाडौं आमने सामने हुँदैछ । दुबै टोलीबीचको खेल दिउँसो १ः०० बजे बाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्