Logo

प्रियंकालाई “बैँस”मा सुनिलले चुरा पोते किनी दिए पछि (हेर्नुहोस् भिडियो )



Spread the love

चर्चित लोक दोहोरी गायक वसन्त थापा र सावित्री पृथीको “बैँस” बोलको गीत गायक थापाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतमा नायिका प्रिंयका कार्की र सुनिल क्षेत्रीसँगै श्री कृष्ण बम मल्लको फिचर्ड रहेका छन् । उक्त गीतमा अहिले को एकाइशौ शताब्दिलाई जोडेर गायक गायक वसन्त थापाले एक माया गर्ने जोडीलाई यस गीत मार्फत प्रस्तुत गरेका छन् ।

प्रलाद सुवेदीको शब्द रहेको गीतमा गायक वसन्त थापाले नै सङ्गीत भरेका छन् । आशिष अभिरलको एरेन्ज गरेका छन् भने ज्ञानेन्द्र शर्मा हुमगाईद्वारा छायाङ्कन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । गीतलाई सुनिल क्षेत्रीले नै निर्देशन तथा कोरियाग्राफी गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/I_Bcesp5Abg

प्रतिक्रिया दिनुहोस्