Logo

नोभेम्वरमा म्यानमार र मार्चमा इंग्ल्यान्ड सी सँग नेपालले मैत्रीपुर्ण खेल खेल्ने



Spread the love

४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले म्यानमार र इंग्ल्यानडको ‘सी’ टिमसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघको अनुसार कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट खेलिरहेको नेपालले ७ नोभेम्वरमा म्यानमारसँग मैत्रीपुर्ण खेल खेल्ने भएको हो।

२५ मार्च २०२० मा एल्डरसट टाउन फुटबल क्लबमा इंग्ल्यान्डको ‘सी’ टिमसँग खेल हुने एन्फाले जनाएको छ ।

अब सबै चार होम खेल त्रिपुरेश्वरस्थित दरशथ रंगशालमा हुनेछ । नेपालले पहिलो होम म्याच नोभेम्वर १९ मा दशरथ रंगशालामा खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्