Logo

‘ब्राडसँग डिभोर्स हुँदा बिगत ४ बर्षदेखि पीडामा’ – एन्जेलिना



Spread the love

पछिल्लो समय फिल्मी क्षेत्रमा हिरो र होरोइनले डिभोर्सलाई सामान्य विषय लिने गरेका छन् । केही समय पछि पछुताउने गरेको उदाहरण प्रशस्त रहेका छन् । यस्तै अहिले हलिउडकी एक सफल नायिका हुन् -एन्जेलिना जोली ।

एन्जेलिना र ब्राड पिट १० बर्षसँगै बसेपछि सन् २०१४ मा बिहे गर्ने निर्णय गरेका थिए । तर, त्यसको ठिक २ वर्ष (२०१६) पछि एन्जेलिनाले ब्राडलाई डिभोर्स दिएकी थिइन् । उनका पूर्व पति ब्राड पिटको डिभोर्सपछि जोली निकै पछुतायाकी र पीडादायक समय बिताएको बताएकी छिन्।

एन्जेलिना भनेकी छिन् – आफूलाई ४४ बर्षिया सुन्दरीको उप-नामले गर्दा विगत ४ वर्षदेखि पर्दामा देखिएकी छैन । उनको पिटसंग डिभोर्स हुँदाको २ वर्ष निकै गाह्रो समय र कालो दिन रात बिताएकी पनि बताएकी छन् ।

एन्जेलिना ‘दि सन’सँग कुरा गर्दै भनिन् -आफूले आफूलाई कमजोर सोच्नुहुन्छ भने विगत घटेका कुरालाई बिर्सेर आफ्नो लागि नयाँ बाटो खोज्नु आफूले आफूलाई धकेल्नु पर्दो रहिछ । म बलियो भएकी छु दर्शक माझ पुन- फिल्म ल्याएर आउने बताएकी छिन ।

प्रतिक्रिया दिनुहोस्