Logo

‘गुरुदक्षिणा’मा १० लाख



Spread the love

चितवन – आर्थिक अभावले उपचारमा समस्या झेलिरहेका माडी १ गर्दीका शिक्षक देवेन्द्र प्रसाद पौडेललाई पूर्वविद्यार्थीले १० लाख ४२ हजार रुपैयाँ सहयोग गरेका  खबर आजको कान्तिपुरमा छापिएको छ ।

स्वदेश र विदेशमा रहेका पूर्वविद्यार्थीले स्वस्फुर्त रकम सहयोग गरेका हुन् ।

 

पौडेल लामो समहदेखि फेक्सोको क्यान्सरले पीडित छन् । अहिले भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार चलिरहेको छ ।

-उनले ०३५ पुसबाट माडी माविमा अध्यापनको काम सुरु गरेका हुन् ।
-०४० पुसमा सोमेश्वर माविमा पढाउन सुरु पुगे ।
-०७१ साउनमा अवकाश लिए ।

पूर्व विद्यार्थी उमाकान्त शमाृको नेतृत्वमा सामाजिक सञ्जाल फेसबुकमा सहयोग अभियान चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्