Logo

‘२ रुपैयाँ’को गीतमा लाउरेको र्‍याप (भिडियो)



Spread the love

भदौ २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘२ रुपैयाँ’को ओएसटी गीत रिलिज गरिएको छ । संगीतकार रोहित शाक्यले तयार पारेको गीतमा चर्चित र्‍यापर लाउरे र एड्रेले स्वर दिएका छन् ।

 गीतमा शब्द संगीत रोहित शाक्यको छ । भिडियोमा भने लाउरे, एड्रेसँगै फिल्मका मुख्य कलाकार द्धय निश्चल बस्नेत र आशिफ शाहलाई पनि देख्न सकिन्छ । असिम शाहको निर्देशनमा बनेको चलचित्रलाई जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको हो । चलचित्रमा निश्चल र आसिफ सँगै बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/grixSgZmMPc

प्रतिक्रिया दिनुहोस्