Logo

एल क्लासिको नयाँ मिति सार्बजनिक



Spread the love

 

६ कात्तिक, काठमाडौं । आगामी १८ डिसेम्बरमा यो सिजनको पहिलो एल क्लासिको हुने भएको छ । रियल मड्रिड र बार्सिलोनाबीचको खेल डिसेम्बर १८ मा हुने तय भएको हो । यो खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

क्याटलोनियामा उत्पन्न राजनीतिक संकटका कारण २६ आक्टोबरका लागि तय भएको खेल स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्