Logo

१५ तस्बिरमा हेर्नुहोस् ‘मुन्नी’-प्रियाना आचार्य (फोटो फिचर)



Spread the love

हाँस्य टेली श्रृङ्खला ‘भद्रगोल’ बाट एकाएक चर्चा कमाएकी मोडल हुन्- प्रियाना आचार्य ‘मुन्नी’ । ‘भद्रगोल’ हेर्न्र जो-कोहिको लागि सु-परिचित नाम हो- ‘मुन्नी’ । उनी पछिल्लो समय प्रियाना भन्दा पनि ‘मुन्नी’ को उप-नामले भाइरल भएकी छिन् ।

मुन्नी एक थिएटर कलाकार हुन् । उनका थुप्रै नाटक अभिनय गरेकी छिन् । उनले अहिले हाँस्य टेली श्रृङ्खला ‘भद्रगोल’ कै टिमसँग ‘सक्किगोनि’ मा काम रहेकी छिन् । आखिर को हुन त ‘मुन्नी’ ? हाँस्य टेली श्रृङ्खला भद्रगोल’ मा एक मधेस कमिनिटीकी छोरीको भूमिका निर्भा गरेकी छिन् । ‘मुन्नी’ भनेको मधेसमा आफ्नो छोरीलाई मायाले भने गर्दछन ।  ‘मुन्नी’नामबाट उनले करोडौँ दर्शकको मन जित्न सफल भएकी छिन् । पछिल्लो समय उनको फ्यान फ्लोर निकै चुलिएको छ ।

उनी हाँस्य टेली श्रृङ्खला बाहेक म्युजिक भिडियोमा पनि अभिनय गर्दछन् । उनले अभिनय गरेका भिडियो ‘सरिम लाउने’ ‘कालो कोठी’ लगायत गीतमा अभिनय गरेकी छिन् ।

‘मुन्नी’ भने बित्तिकै ‘लजालु’ मधेस कमिनिटीको र अङ्ग्रेजी भाषा बोल्ने मोडले सम्झिन छन् । उनी पछिल्लो समय सामाजिक सञ्जालमा पनि भाइरल भएकी हुन्छिन् सँगै उनको सुन्दरता र एक्टिंगको पनि चर्चा हुन्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्