Logo

बेलायतमा १२ डिसेम्बरमा आम निर्वाचन हुने



Spread the love

१३ कात्तिक, काठमाडौं । बेलायती सांसदहरुले हरियो चिन्ह देखाएसंगै डिसेम्बर १२ तारिखमा बेलायतमा आम निर्वाचन हुनेभएको छ ।प्रधानमन्त्री बोरिस जोन्सनको चुनावी अध्यादेशको प्रस्तावमाथि समर्थन जनाएपछि निर्वाचन हुने पक्का भएको हो ।

सन् १९२३ मा डिसेम्बरमा भएको निर्वाचनयता यो दोश्रो पटक डिसेम्बरमा निर्वाचन हुन लागेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्