Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१५ कार्तिक, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार ५ सय ३ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७० हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा  आज केही गिरावट  ७० हजार ५ सय ३ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७० हजार २ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ६० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्