Logo

चलचित्र शिवानीको ट्रेलर सार्वजनिक



Spread the love

चलचित्र शिवानिको ट्रेलर सार्वजनिक भएको छ । खड्का फिल्म्सद्वारा निर्माण गरिएको उक्त चलचित्रमा उत्तम विष्ट, चुल्ठिम गुरुङ, पूर्णिमा लामा, निर्मल शर्मा, प्रशान्त यादव लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा स्क्रिन प्ले को रोलमा रोनित बि मिजार र माधव शर्माको रहेको छ भने सङ्गीत बबुल गिरिको रहेको छ । चलचित्रको लेखनमा उपेन्द्र प्रसाद खड्का र प्रशान्त कुमार यादवको रहेको छ ।

https://www.youtube.com/watch?v=LV9AefQQLlc&feature=share

चलचित्रको निर्मातामा सुमन खत्री र दावा शेर्पा रहेका छ भने चलचित्रको निर्देशन जय कुमार तामाङ र विवेक आछामिको रहेको छ ।

चलचित्रको डिजिटल पार्टनर बोधी एचडीले गरेको छ । चलचित्रको रिलिज मिति छिट्टै सार्वजनिक गरिने निर्माण टोलीले सल्लेरी खबरलाई जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्