Logo

‘द भ्वाइस अफ नेपाल’ सिजन २ टप १२ मा-बलबहादुर राजवंशी



Spread the love

 

‘द भ्वाइस अफ नेपाल’ सिजन २ टप १२ मा परेका सफल हुन्-बलबहादुर राजवंशी । ‘द भ्वाइस अफ नेपाल ‘टप १२ मा पुग्न सफल भएकोमा धेरै धेरै बधाई छ । आजको नकआउट प्रतिस्पर्धामा साईकिरण र विशाललाई पराजित गर्दै टीम प्रमोदबाट उनी लाइभ सोका लागि छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्