Logo

दशैंमा खसी किन्दै हुनुहुन्छ ? सिङ हेरेर मात्र किन्नुहोस् : यस्तो छ करण !



Spread the love

खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् ।

हरियो लगाएको मात्र मासु खानुस् ।

किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसीबोकाको मात्र मासु खान अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्