Logo

‘कार्यान्वयनका लागि सरकारले अप्ठ्यारा दिन पार गरिसक्यो’: लालबाबु पण्डित



Spread the love

२० कात्तिक, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीयता कार्यान्वयनका लागि सरकारले अप्ठ्यारा दिन पार गरिसकेकाले अब सजिला दिन आउने बताएका छन् । संविधानअनुसार तीनै तहले आफ्नो अधिकार क्षेत्रभित्रका काम गर्दा सङ्घीयता कार्यान्वयनमा झनै सहजता आउने उनले बताए ।

मन्त्री पण्डितले सङ्घीयता कार्यान्वयनको महìवपूर्ण काम सम्पन्न भएको स्पष्ट पारे । उनि भन्छन्, “अब क्रमिक रूपमा सहजता सिर्जना भई सर्वसाधारणले सङ्घीयता कार्यान्वयन भएको महसुस गर्दै जान्छन् ।” मन्त्री पण्डितले समायोजन भएका कर्मचारीलाई हाजिर गराउन स्थानीय तहलाई निर्देशन दिँदै समायोजित कर्मचारीलाई स्थानीय तहले हाजिर नगराए स्थानीय तहको कमजोरी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्