Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५५७,५६९
संक्रमित
१२,३९७,९५९
निको भएका
७,२२७,११२
नेपालमा कोरोना भाइरस
मृत्यु
३५
संक्रमित
१६६४९
निको भएका
८०११

आजको सुनचाँदीको बजारभाउ



२१ कार्तिक, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार १ सय ९९ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७० हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा  आज केही गिरावट आउँदै  ७० हजार १ सय ९९ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६९ हजार ९ सय २ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ४५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्