Logo

ललितपुरमा चार ट्रक गाजा : प्रहरीले गर्‍यो गाँजा फँडानी



Spread the love

ललितपुरका दक्षिाी गाउँमा ब्यावसायिक रुपमा गाँजा खेती हुने गरेको भेटिएको छ ।

शनिबार प्रहरीले चार ट्रक गाँजा फँडानी गरेको छ ।

महानगरीय प्रहरी बृत्त चापाउँबाट खटिएको प्रहरी टोलीले कोन्ज्योसोम गाउँपालकिाको १ नम्बर वडामा गाँजा फँडानी गरेको हो ।

फँडानी गरिएको गाँजालाई नष्ट गरिने महानगरी प्रहरी बृत्त चापागाउँका डिएसपी आभुषण तिम्सिनाले बताएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्