Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२२ कार्तिक, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार ६ सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७० हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा  आज केही वृद्धि हुँदै  ७० हजार ६ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७० हजार ३ सय ४ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्