Logo

एमसिसीविरुद्ध नेपालको राम्रो सुरुवात



Spread the love

२२ कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले दिएको ३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात गरेको छ । लन्च ब्रेक अगाडी नेपाल ९ ओभरमा १ विकेटको नोक्सानीमा ५१ रन जोडेको छ ।

नेपालका ओपनर तथा विकेटकीपर राजु रिजाल ३१ रनमा अविजित छन् भने उनलाई शरद भेषवकरले १४ रनमा साथ दिएका छन् । पहिलो इनिङमा डक आउट भएका कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो इनिङमा ६ रनमा एलबी डब्लू आउट भए ।

त्यसअघि दोस्रो दिन ३११–६ बाट खेल्न सुरु गरेको एमसिसी पहिलो इनिङमा ३६४ रनमा अलआउट भयो।

प्रतिक्रिया दिनुहोस्