Logo

क्यानद्वारा पिएसएलमा करणसहित ५ खेलाडीको नाम सिफारिस



Spread the love

२२ कात्तिक, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को आगमी संस्करणको ड्राफ्ट लागि नेपाल क्रिकेट संघले ५ नेपाली क्रिकेटरको नाम पठाएको छ ।

क्यानले विकेटकिपर विनोद भण्डारी, करण केसी, अलराउन्डर पवन सरार्फ, ललितनारायण राजवंशी र आरिफ शेखको नाम पठाउने निर्णय गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मार्फत ड्राफ्टको लागि खेलाडीको नाम पाकिस्तान क्रिकेट बोर्डमा पठाउने लागेको हो ।

प्रतिक्रिया दिनुहोस्