Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२३ कार्तिक, काठमाडाैँ – आज सुन प्रतितोला ६९ हजार ९ सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७० हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा  आज केही गिरावट हुँदै  ६९ हजार ९ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६९ हजार ६ सय ४ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ३५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्