Logo

अनशनरत डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन



Spread the love

२३ कात्तिक, काठमाडौं । डडेल्धुरामा १७ औँ पटकअशनरत डा गोविन्द केसीको समर्थनमा सोलारिटी फर डा केसी अरलाइन्सले माइतिघर मण्डललामा प्रदर्शन गरेको छ। चिकित्सा शिक्षा विधेयक संशोधनसहित सातवटा माग राख्दै अनशन बसेका डा केसीको समर्थनमा अरलाइन्सले १० अर्बको लुट नागरिकलाई छुट भन्ने नारासहित नागरिकहरूले प्रदर्शन गरेका हुन्।

डा गोविन्द केसी ६ दिनदेखि ७ बुँदे माग राख्दै १७औं अनशनमा छन्।

प्रतिक्रिया दिनुहोस्