Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२५ कार्तिक, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार ८ सय ९८ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ६९ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा  आज केही वृद्धी हुँदै  ७० हजार ८ सय ९८ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७० हजार ७ सय १ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ३९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्