Logo

प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश – भिडियो हेर्नुहोस् ।



Spread the love

व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले भोलिबाट तीन दिन समय तोकेकी छन् । अहिले अविश्वासको प्रस्तावको प्रस्तावक माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव पेश गरिरहेका छन् ।

Screenshot (29)

प्रतिक्रिया दिनुहोस्