Logo

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी



Spread the love

२५ कात्तिक, काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बिहान १० बजेदेखि सुरु बैठकमा १४ मंसिरको उपनिर्वाचन, भारतसँग सीमा विवाद र मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइरहेको बताइएको छ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिरहेको चर्चा छ । आइतवार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको वान टू वान वार्तामा मन्त्रिमण्डल हेरफेरका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्