Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५६३,५९८
संक्रमित
१२,६५७,८२२
निको भएका
७,३८८,५७८
नेपालमा कोरोना भाइरस
मृत्यु
३८
संक्रमित
१६७१९
निको भएका
८४४२

नेपाल र कुवेतको खेल भुटानमा हुने



२५ कात्तिक, काठमाडौं । विश्व कप छनोट अन्तर्गत मंसिर ३ गते हुने भएको नेपाल र कुवेतबीचको खेल अन्ततः भुटानमा हुने भएको छ । दशरथ रंगशालाको पुर्न निर्माण सम्पन्न नहुँदा एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाल र कुवेतको खेल भुटानमा गर्ने निर्णय गरेको हो ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले विज्ञप्ती निकाल्दै खेल भुटानको चाङ्गलि मिथाङ रंगशालामा हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्