Logo

नेपाल र कुवेतको खेल भुटानमा हुने



Spread the love

२५ कात्तिक, काठमाडौं । विश्व कप छनोट अन्तर्गत मंसिर ३ गते हुने भएको नेपाल र कुवेतबीचको खेल अन्ततः भुटानमा हुने भएको छ । दशरथ रंगशालाको पुर्न निर्माण सम्पन्न नहुँदा एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाल र कुवेतको खेल भुटानमा गर्ने निर्णय गरेको हो ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले विज्ञप्ती निकाल्दै खेल भुटानको चाङ्गलि मिथाङ रंगशालामा हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्