Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२६ कार्तिक, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार २ सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७० हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा  आज केही वृद्धी हुँदै  ७१ हजार २ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७० हजार ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ४५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्