Logo

महानायकको मायामा’चोट खाँदा’ रेनु ! (हेर्नुहोस भिडियो )



Spread the love

नेपाली फिल्म हेर्ने जो-कोहीको लागि सुपरिचित नाम हो- महानायक राजेश हमाल । महानायक ‘शकुन्तला’ पछि कुनै पनि नेपाली फिल्ममा देखिएका छैन । उनी आज काल बिज्ञायापन र म्युजिक भिडियोमा व्यस्त रहेको देखिन्छन् । महानायकको एकपछि अर्को म्युजिक भिडियो सुपर हिट भएका छन् भने फेरी उनको नयाँ म्युजिक ‘चोट खाँदा’ बोलको गीत सार्वजनिक भएको छ ।


लोकराज अधिकारीको शब्द रहेको गीतमा हरि लम्सालले सङ्गीत भरेका छन् यस गीतमा गायिका रेनु विष्ट केसीले स्वर भरेकी छिन् । उक्त गीतलाई फणीन्द्र राईले एरेन्ज गरेका छन् ।

यस गीतमा प्रेम र परिस्थितीले सृजना गर्ने पिडाको भाव समेटिएको छ । गीतमा महानायकसंगै कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उर्वशी विक लगायतका कलाकारको अभिनय रहेको छ ।

रामेशोव्र कार्कीले छायाङ्कन गरेको भिडियोलाई मिलन विश्वकर्माको सम्पादन गरेका हुन् । भिडियोलाई शिव बिकेले निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/Ub33PkaNU2k

प्रतिक्रिया दिनुहोस्