Logo

२ करोड भन्दा धेरै पटक  हेरिएका नेपाली गीत!(भिडियो सहित)



Spread the love

यो प्राबिधीको युग हो, संसार ईन्टरनेटमा छ। बिज्ञापनदेखी बजारसम्म, किनमेलदेखी कारोबारसम्मा। यसै बिच पछील्लो समयमा मनोरन्जन र समय बिताउने माध्यम पनि ईन्टरनेट नै बन्दै गैरहेको छ। त्यसमा पनि युट्युब, जसमा पढ्ने लेख्नेका कुरा देखी नाच्ने गाउँने लगायतका कुरा पनि समाबेश गरिएका हुन्छन। विभिन्न गीत संगीत, गीती भिडियोहरु गरी दैनिक लाखौंको संख्यामा अपलोड हुन्छन विश्वो भरी युट्युबमा।

नेपाली बजारमा पनि युट्युबको राम्रै चर्चा हुन्छ र धेरै हेरिने साईट मध्य दोश्रो नम्बरमै पर्छ युट्युब। त्यसमा पनि गीत संगीत बढी नै हेरिन्छ अरु भिडियोको तुलनामा। नेपाली बजार सानो छ, तर पनि युट्युबमा रमाउनेको संख्या काम छैन। युट्युबमा हेरिएका नेपाली भिडियोको संख्या धेरै छ। जसमध्य यहाँ हामीले सर्बाधिक हेरिएका नेपाली भिडियोहरुको सुची तयार पारेका छौ जुन दुई करोड भन्दा बढी हेरिएका र बढी लोकप्रीय छन।

त्यस्ता भिडियोहरुको सुची यसप्रकार रहेको छ।

१) सुर्के थैली खै (२१,६७६,७६० पटक)

२) ठमेल बजार (२०,२३४,४२९पटक)

३) कुटुमा कुटु(२०,२२६,५६२ पटक)

प्रतिक्रिया दिनुहोस्