Logo

देउवा अनुपस्थित भएसंगै संवैधानिक परिषद्को बैठक स्थगित



Spread the love

२७ कात्तिक, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुदा संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबारका लागि बोलाइएको संवैधानिक परिषद बैठक स्थगित भएको हो ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति अब्दुल हमिदसँग नेताहरूको भेटघाट र बैठकको समय जुधेकाले परिषद् बैठक स्थगित भएको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्