Logo

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे बंगलादेशका राष्ट्रपति अब्दुल हमिदसँग भेटवार्ता



Spread the love

२७ कात्तिक, काठमाडौँ । चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता भएको छ। काठमाडौंमा बुधबार दिउँसो राष्ट्रपति हमिदसँग भेट गर्दै प्रधानमन्त्री ओलीले द्विपक्षीय हितका बारेमा कुराकानी गरेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग बुधबार होटल मेरियटमा शिष्टाचार भेट गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग आज नै होटल मेरियटमा शिष्टाचार भेट गरे ।

प्रतिक्रिया दिनुहोस्