Logo

प्युठानमा बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते



Spread the love

२८ कात्तिक, प्युठान। प्युठानको स्वर्गद्धारी नगरपालिकाको कोलवांग भिरमा आज बिहान बलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

भिगीबाट स्वर्गद्धारीतर्फ जादै गरेको ग १ च ५२४९ नम्बर बलेरो गाडी सडकबाट ३ सय मिटर तल खसेको थियो । गम्भीर घाइते ३ जनालाई थप उपचारको लागी भैरहवा ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्