Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५६३,५९८
संक्रमित
१२,६५७,८२२
निको भएका
७,३८८,५७८
नेपालमा कोरोना भाइरस
मृत्यु
३८
संक्रमित
१६७१९
निको भएका
८४४२

आजको सुनचाँदीको बजारभाउ



२९ कार्तिक, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार ४ सय १ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७१ हजारको वरीपरी कारोबार भएको सुनको मुल्य आज यथावत हुँदै  ७१ हजार ४ सय १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार १ सय ३ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५०रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्