Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२९ कार्तिक, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार ४ सय १ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७१ हजारको वरीपरी कारोबार भएको सुनको मुल्य आज यथावत हुँदै  ७१ हजार ४ सय १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार १ सय ३ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५०रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्